नेपालका चर्चित गायक प्रमोद खरेल गए राति दुर्घटनामा परेका छन् ।
कार्यक्रमको लागि दाङतिर जाने क्रममा उनको दुर्घटना भएको हो । करिब ४५ मिने बिहोस अवस्थामा रहेका खरेललाई स्थानीय अस्पतालमा उपचार गरेसँगै उनलाई काठमाडौँ ल्याइएको छ । हाल उनको अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।





















प्रतिक्रिया