Logo

बैंकिङ

बैंकहरुले आरटीजीएस प्रणाली साताको सबै कारोबार दिन पूर्ण रुपमा सञ्चालन गर्नुपर्ने



नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली साताको सबै कारोबार दिन पूर्ण रुपमा सञ्चालन गर्न निर्देशन दिएको छ । 

बैंकले भोली मंगलबारदेखि जेठ ३१ गतेसम्म नेपाल सरकारको विद्युतीय कोष हस्तान्तरण कारोबार फट्र्यौटका लागि साताको सबै कारोबार दिन पूर्ण रुपमा सञ्चालन गर्न निर्देशन दिएको हो । 
 
बैंकले एक सूचना प्रकाशन गर्दै अर्को सूचना जारी नभएसम्म साताका सबै कारोबार दिनहरुमा आरटीजीएस प्रणालीमा संक्षिप्त ‘बिजनेस डे शुक्रबार मर्निङ एक्सचेन्ज पिरियड फर कस्टुमर एण्ड इन्टर बैंक पेमेन्ट’लाई दिउसो २ बजेसम्म कायम गरिएको जनाएको छ ।

60bda8398b340.jpg

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार १३:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।