Logo

सुरक्षा/अपराध

कृष्ण मन्दिरबाट मूर्ति चोरी  



काठमाडौं : गोकर्णेश्वार नगरपालिका-४ गोकर्ण रमपमचोकस्थित कृष्ण मन्दिरबाट करिब १ फिटको पित्तलको कृष्ण मुर्ति आइतबार चोरी भएको छ । 

चोरीको खबर प्राप्‍त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले घटनामा संलग्न शंकास्पद ३ जनालाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार १४:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।