Logo

बैंकिङ

आज हेर्नुहोस् कुन देशको मुद्राको मुल्य कति छ ?



नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ११९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ७९ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ २७ पैसा र बिक्रीदर १४२ रुपैयाँ रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६५ रुपैयाँ २२ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९० पैसा र बिक्रीदर ३२ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार ०८:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।