Logo

राजनीति

पूर्वप्रधानमन्त्री खनाल नर्भिक अस्पताल भर्ना 



पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएपछि थापथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा आएको सामान्य समस्याको  देखिएपछि सोमबार बिहान नर्भिक इन्टरनेसनल हस्पिटल थापाथलीमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार अहिले उनको स्वास्थ्य स्थिती सामान्य रहेको र आरामको लागि थप केही दिन हस्पिटल मै रहनुपर्ने उपचारमा संलग्‍न डाक्टरहरुले बताएका छन् । 

फाइल तस्बिर ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार १०:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।