Logo

समाचार

पछिल्लो २४ घण्टामा देशभर २ हजार ८७४ वटा नमुना परीक्षण गर्दा ८ जना संक्रमित काठमाडौंका



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११ जना कोभिड–१९ संक्रमित थपिएका छन् । २ हजार ८७४ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

थपिएकामध्ये ८ जना संक्रमित काठमाडौंका रहेका छन् । आज १२ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १४९ पुगेको छ भने ३३ जिल्ला संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार १७:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।