काठमाडौं । कामकाजी महिलाले अब ९८ दिन तलबसहित प्रसूति बिदा पाउने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै सरकारी, निजी वा गैरसरकारी संघसंस्थामा कार्यरत महिलालाई सुत्केरी हुनुअघि वा पछि गरी ९८ दिन बिदा दिन अनुरोध गरेको छ ।
सरकारी क्षेत्रमा महिलालाई प्रसूति बिदा बस्न सहजै भए पनि निजी कार्यालयहरुमा भने सहज छैन ।




















प्रतिक्रिया