काठमाडौं । दुबईबाट नेपाल आएका युवकमा मंकीपक्स भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । टेकु अस्पताल स्रोतले ती व्यक्तिमा मंकीपक्स नभई कुष्टरोग देखिएको जनाएको छ ।
बिहिबार दुबईबाट काठमाडौँ आएका ती युवकमा मंकीपक्स भाइरसको संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको निगरानीमा राखिएको थियो ।




















प्रतिक्रिया