काठमाडौं । सरकारले आजदेखि देशका २२ जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन सुरु गरेको छ । यही क्रममा काठमाडौंका विभिन्न विद्यालयमै पुगेर खोप लाउँदै स्वास्थ्यकर्मीहरू ।













समाचार
९ असार २०७९, बिहीबार १८:४२
काठमाडौं । सरकारले आजदेखि देशका २२ जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन सुरु गरेको छ । यही क्रममा काठमाडौंका विभिन्न विद्यालयमै पुगेर खोप लाउँदै स्वास्थ्यकर्मीहरू ।













प्रकाशित मिति : ९ असार २०७९, बिहीबार १८:४२ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया