Logo

अन्तर्राष्ट्रिय

कोभिड–१९ सङ्क्रमणबाट बढी प्रभावित देशहरूको अद्यावधिक विवरण



काठमाडौं । कोभिड–१९ सङ्क्रमणबाट बढी प्रभावित देशहरूको जुलाई ८ सम्मको सङ्क्रमित सङ्ख्या निम्न बमोजिम छ । जोन्स हप्किन्स विश्वविद्यालयको प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले सो अद्यावधिक विवरण तयार पारेको हो ।

जसअनुसार :
विश्व – ५५४,९७४,७४१

देश सङ्क्रमितको सङ्ख्या
अमेरिका ८८,५७२,८०७
भारत ४३,६०४,३४९
ब्राजिल ३२,८७४,५०१
फ्रान्स ३२,३१८,६७०
जर्मनी २९,०२२,२६५
बेलायत २३,०८८,०५४
इटाली १९,३५७,९३८
दक्षिण कोरिया १८, ५११, ८४५
रूस १८, १८९, ४९९

प्रकाशित मिति : २६ असार २०७९, आईतवार १४:२९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।