Logo

समाचार

लायन्स क्लब अफ काठमाडौंको अध्यक्षमा न्यौपाने



काठमाडौं । लायन्स क्लब अफ काठमाडौंको अध्यक्षमा हुमकान्त न्यौपाने निर्वाचित भएका छन् । उनी सन 2022/023 का लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

लायन्स क्लब अफ काठमाडौं सेवा अभियानको प्रथम बार्षिक उत्सवको अवसरमा रक्तदान तथा स्वास्थ्य परिक्षण (दन्त तथा डाइबेटिज चेक) कार्यक्रम सम्पन्न गरेको छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलवार १३:५९   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।