Logo

राजनीति

अनेरास्ववियुका केन्द्रीय सचिव भट्टराईले गरे रक्तदान



काठमाडौं । अनेरास्ववियुका केन्द्रीय सचिव सुजन भट्टराईले रक्तदान गरेका छन् । चेल्सी इन्टरनेशनल एकेडेमी बानेश्वरमा पुगेर उनले रक्तदान गरेका हुन् ।

लायन्स क्लब अफ काठमाडौं सेवा अभियानको प्रथम वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । साथै हेल्थ चेक, दन्त तथा डाइबेटिज चेकसमेत गरिएको थियो ।

उक्त कार्यक्रममा पुगेर विद्यार्थी नेता भट्टराईले पनि रक्तदान गरेका हुन् ।

रक्तदान कार्यक्रमलाई केही तस्बिरमा हेरौं

प्रकाशित मिति : २९ असार २०७९, बुधबार १०:४५   :  बजे

309
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।