Logo

प्रमुख समाचार

निर्मलराज काफ्ले ब्राजिलको राजदूत नियुक्त



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्मलराज काफ्लेलाई संघीय गणतन्त्र ब्राजिलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छिन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा १० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति भण्डारीले काफ्लेलाई राजदूत नियुक्त गरेकी हुन् ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आईतवार १७:३८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।