Logo

प्रमुख समाचार

स्वतन्त्र पार्टीको कर्णाली प्रदेश भेलामा हजारौँ युवा सहभागी



सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णाली प्रदेश स्तरीय भेला शुरू भएको छ । मंगलबार दिउँसो १ बजेबाट सुर्खेतको सिटी हलमा भेला शुरू भएको हो ।

भेलामा कर्णाली प्रदेशका १० वटै जिल्लाका हजारौँ युवाहरू सहभागी भएका छन् ।

प्रदेश स्तरीय भेलामा स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टीले कर्णाली प्रदेशको पहिलो भेलासँगै प्रदेश संरचना विस्तार लगायतका कामहरू अगाडी बढाउने जनाइएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलवार १४:१६   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।