Logo

राजनीति

योगेशले बालेनलाई भने– सरकारको भरपरे असफल हुनुहोला, एमाले सहयोग गर्न तयार छ



काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान सरकारको भरपरे काठमाडौंका मेयर बालेन साह असफल हुने टिप्पणी गरेका छन् । 

उनले एमाले सहयोग गर्न तयार रहेको भन्दै ठोस प्रस्ताव लिएर आउन आग्रह गरे । 

आइतवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा एमाले सांसद भट्टराईले काठमाडौंको फोहर उठाउन सरकारको हुती नभएको टिप्पणी गरेका हुन् । 

प्रकाशित मिति : २९ श्रावण २०७९, आईतवार ११:५४   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।