आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्विद्र्घत ‘आइएमई पे’ ले ‘आइएमई पे मोबाइल वालेट’ मार्फत गरिने भुक्तानीमा तीस प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ । दसैँको अवसरमा गरिने किनमेललाई ध्यानमा राख्दै आइएमई पे ले यस्तो अफर सार्वजनीक गरेको हो ।
अफर अन्तर्गत गरहेर किराना, किनुमन, ठूलो डट कम, काठमाडौं अग्र्यानिक, सोचेको डट कम र नेपमेड्सका आउटडेटेडबाट विक्री हुने आवश्यक सामानहरू जस्तैः– औषधी, तरकारी, फलफुल र नयाँ लत्ताकपडा खरिदको भुक्तानी या अफर प्राप्त गर्न सकिने छ । यो अफर २५ असोजबाट शुरू भइ कार्तिक ७ गतेसम्म कायम हुनेछ ।




















प्रतिक्रिया