काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शपथ ग्रहण गरेका छन्।
प्रथम महाधिवेशनबाट निर्विरोध रूपमा सभापतिमा निर्वाचित भएका लामिछानेलाई शुक्रबार निर्वाचन आयोगका प्रमुख भुवन केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन्।
प्रमुख समाचार
१२ असार २०८३, शुक्रबार २०:४७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शपथ ग्रहण गरेका छन्।
प्रथम महाधिवेशनबाट निर्विरोध रूपमा सभापतिमा निर्वाचित भएका लामिछानेलाई शुक्रबार निर्वाचन आयोगका प्रमुख भुवन केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन्।
प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार २०:४७ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया