काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सरेको छ । आज (बिहीवार) बिहान ९ बजेदेखि बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै अपराह्न ४ बजेका लागि सारिएको हो ।
आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ । बुधवार बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीवार टुंग्याउने निर्णय गरेको थियो ।




















प्रतिक्रिया