काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र नेपाल क्रकेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच साना तथा सझौला उद्यम कर्जा र कृषि कर्जा सुरक्षण गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । आज (बिहीवार) उक्ता सम्झौतामा कोषका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले हस्ताक्षर गरे ।
यस सम्झौतासँगै एनसीसीले साना तथा मझौता उद्यम र कृषि कर्जा अन्तरगत प्रवाह गरेको १ करोड सम्मको लगानी कोषमा सुरक्षित हुने । यसैगरी कोषको पूर्व स्वीकृतिमा १ करोडदेखि ३ करोडसम्मको कर्जासमेत कोषले सुरक्षित गर्ने छ ।





















प्रतिक्रिया