Logo

राजनीति

रिक्त एक सचिव पदका लागि तीन सहसचिवकाे नाम सिफारिस



काठमाडौं । रिक्त रहेको एक सचिव पदका लागि तीन सहसचिवहरुको नाम सिफारिस भएको छ । बढुवा सिफारिस समितिले सहसचिवहरु घनश्याम उपाध्याय, नारायण शर्मा दुवाडी र दिनेश घिमिरेको नाम सिफारिस गरेको हो ।

अब बस्‍ने मन्त्रिपरिषद् बैठकले यी तीनमध्ये एकजनालाई सचिवमा बढुवा गर्नेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मण अर्यालको अवकाशपछि एउटा सचिव पद रिक्त थियो ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार १४:२७   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।