Logo

राजनीति

गणेशभक्त श्रेष्ठ ललितपुर ३ (क) बाट सिफारिस



काठमाडौं । ललितपुरका युवा नेता गणेशभक्त श्रेष्ठ मंसिर ४ गते हुन गइरहेको प्रदेश सभा सदस्य निर्वाचनका लागि(समानुपातिक तर्फ) ललितपुर निर्वाचन क्षेत्र नं (क) बाट सिफारिस भएका छन् । पार्टीभित्र उनी स्पष्ट वक्ताका रुपमा चिनिन्छन् ।
 

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार ०९:४७   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।