Logo

राजनीति

राप्रपा नेता बोहरा रुपन्देही–१ बाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस



बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहरा आसन्न प्रतिनिधिसभा सदस्य चुनावका लागि रुपन्देही १ बाट उम्मेदवार सिफारिस भएका छन् ।

राप्रपा क्षेत्रीय समिति बैठकले तथा पूर्वमन्त्रीसमेत रहेका बोहराको एकल नाम उम्मेदवारका लागि सिफारिस गरेको हो । रुपन्देहीमा राप्रपा र एमालेबीच तालमेलका लागि छलफल समेत भइरहेको राप्रपा नेता धर्म केसीले जानकारी दिए ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आईतवार १३:३७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।