गाेरखा । नेकपा एमालेले गोरखा क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा मिलन गुरुङ (चक्रे) सहित तीन जनाको नाम सिफारिस गरेको छ ।
क्षेत्र नम्बर २ को क्षेत्रीय समितिको आज आइतवारको बैठकले मिलन गुरुङ चक्रेसहित डा. दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम सिफारिस गरेको हो ।




















प्रतिक्रिया