काठमाडौं । महानगरपालिकाभित्र बनेका अवैध संरचना भत्काउने अभियानमा रहेका महानगर प्रमुख बालेन्द्र साह ‘बालेन’को नजर कोटेश्वरतिर मोडिएका छ । कोटेश्वर क्षेत्रका अनधिृकत संरचनामा काठमाडौं महानगरपालिकाले आज (आइतबार) डोजर चलाएको छ ।
फुटापथ मिचेर राखेको होर्डिङ बोर्ड, होटल, टहरा लगायतका संरचना डोजरको प्रयोग गरेर हटाउने काम भइरहेको महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । सूचनालाई बेवास्ता गरेपछि डोजर लगाएर अनधिकृत संरचना हटाउनु परेको उनले बताए ।




















प्रतिक्रिया