Logo

राजनीति

नवलपरासी- १ मा अर्बपति विनोद चौधरीसहित ५ जना सिफारिस



नवलपरासी । नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी नवलपरासी पश्चिमको क्षेत्र नं. १ बाट सिफारिस भएका छन् । नेपाली कांग्रेसले क्षेत्र नं. १ बाट प्रतिनिधिसभाबाट चौधरीसहित ५ जनाको सिफारिस गरेको हो ।

क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ विनोद चौधरी, देवकरण कलवार, विक्रम खनाल, कुल्दिप आचार्य र उषा बास्तोला सिफारिस भएका छन् ।

क्षेत्र नं. २ मा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंडेल सर्वसम्मत सिफारिस भएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार १६:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।