Logo

आजको तस्बिर

अटेर गरेपछि महानगर आफैले हटाउन थाल्याे असन र इन्द्रचोकका फुटपाथ व्यापार (फोटोफिचर)



काठमाडौं । काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोकसहितमा सञ्चालित फुटपाथका व्यापार आफै हटाउन थालेकाे छ । यसअघि नै सडकमा राखिएको व्यापार हटाउन र अवैध संरचना भत्काउन महानगरले आग्रह गरेको थियो । 

तर, महानगरको आग्रहलाई बेवास्ता गरिएपछि आज (मंगलबार) सडकमा राखिएका केही सामग्री महानगर प्रहरीले उठाएको छ । असन, इन्द्रचोकमा पुगेका महानगर प्रहरीले सडकमा राखिएका सामग्री उठाएको हो ।

साथै सडकमा कुनै पनि सामग्री नराख्न र अवैध संरचना भत्काउन पनि निर्देशन दिएको छ । 

तस्बिरहरु हेर्नुहाेस्



प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलवार १३:२१   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।