Logo

बैंकिङ

राष्ट्र बैंकको मौद्रिक नीतिमा सवारी कर्जा यथावत्  



नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा सवारी कर्जाको व्यवस्थालाई यथावत राखेको छ । निजी सवारी साधन खरिदमा अघिल्लो व्यवस्थालाई नै निरन्तरता दिएको छ । 

निजी प्रयोजनका सवारीलाई विलासी साधनका रूपमा व्याख्या गर्दै आएको सरकारले यो वर्ष पनि अटो कर्जाको व्यवस्थालाई निरन्तरता दिने आर्थिक वर्ष २०७८र७९ को मौद्रिक नीति मार्फत यस्तो व्यबस्था गरेको हो । 

यसअघि सवारीको मूल्यमा ५० प्रतिशतसम्म ऋण पाइने व्यवस्था थियो । यो वर्षको मौद्रिक नीति अनुसार निजी सवारी साधन किन्नेले मूल्यको ५० प्रतिशत रकम (डाउन पेमेन्ट)को भुक्तानी गरेपछि बैंकले ५० प्रतिशत ऋण दिने छन् । 

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार १७:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।