काठमाडौं । नेपालीहरुको महान चाड बडा दसैँको आगमनसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किनेको लर्को लागेको छ । केही दिनयतादेखि दशैँ मनाउन काठमाडौंबाट गाउँ फर्किनेहरुको लर्को लागेको हो ।
दशैँ मनाउन गाउँ जानेहरुको लर्को लागेसँगै काठमाडौं सुनसान बन्न थालेको छ । नवरात्र शुरु भएसँगै रोजगारी र अध्ययनको सिलसिलामा काठमाडौं आएकाहरु गाउँ फर्किन थालेका हुन् ।










































प्रतिक्रिया