Logo

राजनीति

सत्ता गठबन्धनमा टुंगियो भागबन्डा, कसलाई कुन क्षेत्र ? (सूचीसहित)



काठमाडौं । सत्तारुढ गठबन्धनमा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको भागबन्डा टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)समेतलाई समेटेर भागबन्डा मिलाएको हो ।

सहमति अनुसार जसपासहित कांग्रेसलाई ९८ सिट छुट्याइएको छ । जसमा जसपालाई सीट बाँडफाँटको जिम्मेवारी अन्य दलको सहमतिमा नेपाली कांग्रेसले गर्ने छ ।

यस्तै, नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो । लोसपाले प्रतिनिधिसभाका १५ स्थानमा दाबी गरेको छ ।

कसलाई कुन क्षेत्र ? हेर्नुहोस् सूची

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार २३:४३   :  बजे

441
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।