दाङ । आउँदाे मंसिर ४ गते हुने प्रतिनिधि सभाकाे चुनावमा दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्ला अदालत परिसर घोराहीमा रहेको निर्वाचन कार्यालयमा पुगेर पाेखरेलले उम्मेदवारी दर्ता गराएका हुन् । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका पाेखरेल आफैँ निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्
।
त्यस्तै प्रदेश सभा तर्फ (१) मा एमालेकै बलिभद्र राना र (२) मा गिरिराज केसीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।




















प्रतिक्रिया