Logo

प्रमुख समाचार

दाङ–२ मा एमालेका शंकर पोखरेल र गठबन्धनबाट माओवादीकी शर्माको उम्मेदवारी दर्ता



दाङ । दाङ २ मा एमाले महासचिव शंकर पोखरेलले उम्मेदवारी दर्ता गरेका छन् । प्रतिनिधिसभा सदस्यका लागि पोखरेलले मनोनयन दर्ता गराएका हुन् । यसअघि पनि उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी रेखा शर्माले उम्मेदवारी दर्ता गरेकी छिन् । उनी पूर्व सामान्य प्रशासनमन्त्री हुन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आईतवार १९:५७   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।