Logo

प्रमुख समाचार

देउवाले मिनेन्द्र रिजाललाई नदिनुकाे कारण यी दुई पत्र !



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले आफूले नेपाली कांग्रेस संसदीय दलको समन्वयस समिति (अर्थ मन्त्रालय)को संयोजकबाट राजीनामा दिएका कारण आफूलाई सभापति शेरबहादुर देउवाले टिकट नदिएको खुलासा गरेका छन् ।

समितिबाट आफूले राजीनामा दिएको र स्वीकृत नभएको दुई पत्र सामाजिक संजालमा सार्वजनिक गर्दै उनले यस्तो खुलाएका हुन् ।

नेता रिजालले फेसबुकमा लेखेका छन्, “हाम्रो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मलाई प्रतिनिधिसभाको निर्वाचनमा किन उमेदवार बनाउनु भएन भनेर खोजी गर्दा उहाँ र मेराबीच २०७७ जेष्ठ र आश्विनका यी दुई पत्र फेला पारे, पोस्ट गरेको छु ।”

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार २१:१५   :  बजे

234
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।