काठमाडौं । काभ्रे क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका फिल्म निर्देशक मनोज पण्डितले चुनाव चिह्न डोजर पाएका छन् ।
उम्मेदवारहरुलाई बुधबार चुनाव चिह्न वितरण गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय काभ्रेले पण्डितलाई डोजर चिह्न दिएको हो ।
पण्डितले उम्मेदवारी दिएको काभ्रे २ बाट नेकपा एमालेबाट गोकुल बाँस्कोटा र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका शिव हुमागाईं उम्मेदवार छन् ।




















प्रतिक्रिया