Logo

प्रमुख समाचार

रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका गोविन्दराज जोशीले पाए कैंची चुनाव चिह्न



तनहुँ । तनहुँ– १ मा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीलाई निर्वाचन आयोगले कैंची चुनाव चिह्न दिएको छ ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार बनेको यो क्षेत्रमा जोशीले बागी उम्मेदवारी दिएका हुन् । यो क्षेत्रमा नेकपा एमालेले एकबहादुर राना मगरलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार १९:२०   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।