काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ११० सदस्यीय ‘निर्वाचन केन्द्रीय परिचालन समिति’ गठन गरेको छ ।
सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य तथा पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा ११० सदस्यीय चुनाव परिचालन समिति गठन गरेका हुन् ।
सदस्यहरुको नामावली
























प्रतिक्रिया