Logo

प्रमुख समाचार

कांग्रेस उपसभापति धनराज गुरुङ चढेको कार दुर्घटना



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार कार दुर्घटना भएको छ । कालिगण्डकी–६ इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा गाडी दुर्घटना भएको हो ।

तर दुर्घटना समान्य भएको र सवार आफूहरु सबै सकुशल रहेको उपसभापति गुरुङले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार १७:२६   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।