Logo

प्रमुख समाचार

निर्वाचन केन्द्रीय परिचालन समितिमा देउवाले थपे सदस्यहरु (सूचीसहित)



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको निर्वाचन केन्द्रीय परिचालन समितिमा थप सदस्यहरु मानोनित गरेका छन् । कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठित “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय परिचालन समिति” मा थप सदस्यहरु मनोनयन गरेका हुन् ।

केन्द्रीय परिचालन समितिमा मनोनित थप सदस्यहरु

१, अमरराज कैनी तनहुँ
२, बलबहादुर आले तनहुँ
३,तेजबहादुर ऐर डडेल्धुरा
४, गुणाकर चटौत डडेल्धुरा
५, रेशम गुरुङ्ग तनहुँ
६, रामदत्त जोशी ९आर।डी।० डडेल्धुरा
७, रामभक्त खनाल तनहुँ
८, समुन्द्र गोद्धार तनहुँ
९, कौशिला दमाई डडेल्धुरा
१०, योगेश जोशी डडेल्धुरा
११, गगनसिंह भण्डारी डडेल्धुरा
१२, प्रेमराज बोहरा डडेल्धुरा
१३, सरदवन्धु डि।सी। दाङ्ग
१४, चन्द्र भट्टराई तनहुँ
१५, दुर्गाबहादुर राना नवलपुर
१६, आनन्दराज अधिकारी चितवन
१७ ,भीमसेन दमाई लम्जुङ

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार २०:५०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।