Logo

प्रमुख समाचार

निर्वाचनपछि पनि गठबन्धन निरन्तर रहन्छ : शेखर कोइराला



विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्वाचनपछि पनि गठबन्धन निरन्तर रहने बताएका छन् । विराटनगरमा आज आयोजित लोकतान्त्रिक वाम गठबन्धन संयुक्त भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

डा. कोइरालाले गठबन्धनबिना सरकार बन्न नसक्ने पनि बताए । उनले गठबन्धनबिना सरकार बन्न नसक्ने बताउँदै निर्वाचन अगाडि होस् वा  पछाडि  गठबन्धन हुन जरुरी रहेको बताए ।  

‘यो गठबन्धन निर्वाचनपछि पनि निरन्तर रहनेछ,’ कोइरालाले भने । 

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार १४:०५   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।