काठमाडौं । नेपाली कांग्रेसको भाृत एवं शुभेच्छुक संस्था समन्वय तथा परिचालन उपसमितिको संयोजकको जिम्म केन्द्रीय सदस्य डा. डिला संग्रौलालाई दिइएको छ ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठले परिचालन समितिका सदस्यसमेत रहेकी संग्रौलालाइ उपसमिति संयोजकको जिम्मा दिएका हुन् ।
संग्रौलाको संयोजकत्वमा गठित उपसमितिमा सहसंयोजक र सदस्य सचिवसमेत मनोनीत गरिएको छ । सहसंजोकमा उमेशजंग रायमाझी र सदस्य सचिवको जिम्मा विजया केसीलाई दिइएको छ ।





















प्रतिक्रिया