काठमाडौं । नेपाली कांग्रेसको प्रतिनिधिसभा र प्रदेश सभासदस्य निर्वाचन, केन्द्रीय प्रचार प्रसार समिति अन्तर्गत गठित सूचना संकलन तथा अनुगमन उपसमितिमा सदस्यहरु मनोनयन गरिएका छन् । समितिका संयोजक एवं पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं केन्द्रीय प्रचार प्रसार समितिका सदस्य नैनसिंह महरको संयोजकत्वमा गठित यो उपसमितिमा सदस्यहरु मनोनयन गरेका हुन् ।
हेर्नुहाेस् मनोनीत ११११ सदस्यहरुको सूची












































प्रतिक्रिया