Logo

प्रमुख समाचार

‘नो नट अगेन’ ट्विटरको ट्रेण्डिङमा



काठमाडौं । ‘नो नट अगेन’ ट्विटरको ट्रेण्डिङमा आएको छ । मंसिर ४ को निर्वाचन नजिकिँदै गर्दा सामाजिक सञ्जालमा प्रमुख दलका शीर्ष नेताहरुलाई फेरि नजिताउन भन्दै अभियान चलिरहेको छ ।

पछिल्लो समय निर्वाचन आयोगले यो विद्युतीय कारोबार ऐन, निर्वाचन कसुर तथा सजाय ऐन र निर्वाचन आचार संहिताविरुद्ध भएको भन्दै बन्द गर्न चेतावनी दिएको थियो ।

आयोगको चेतावनीपछि यो अभियान झन् फैलिएको र नेपालमा ट्विटरको ट्रेडिङमा परेको छ । यो समाचार तयार पार्दासम्म एक हजार २९२ पटक ट्वीट भएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार १३:४८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।