Logo

राजनीति

यी हुन् गठबन्धनमा सहमतिका उम्मेदवार, केही स्थानमा मित्रवत प्रतिस्पर्धा (सूचीसहित)



काठमाडौं । सत्ता गठबन्धनले आसन्न ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका साझा उम्मेदवारको सूची सार्वजनिक गरेका छन् ।

सीट बाँडफाँट नमिलेका कतिपय ठाउँमा गठबनधन दलहरूले आ–आफ्ना उम्मेदवार उठाएका छन् । त्यस्ता ठाउँका विवादलाई छलफलद्वारा निष्कर्षमा पुर्‍याउने र केही स्थानमा भने मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएका छन् ।

काठमाडौं ३ र १० मा माओवादी केन्द्रले आफ्ना उम्मेदवार उठाएको छ भने काठमाडौंको अन्य प्रदेशसभा क्षेत्रमा पनि कांग्रेस, माओवादी र नेकपा एसका उम्मेदवार खडा छन् ।

साझा उम्मेदवारको सूची

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार १५:३७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।