काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज (सोमबार) बस्दै छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन तयारीको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
सचिव प्रेम केसीका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।




















प्रतिक्रिया