काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएकी डा. ताेसिमा कार्कीलाई घण्टी लिएर प्रचारप्रसार नगर्न भनेर निर्देशन नदिएको स्पष्ट पारेकाे छ ।
ध्वनी प्रदूषण भइरहेकाले उमेदवार कार्कीलाई घण्टी लिएर प्रचार नगर्न भनी आयोगले निर्देशन दिएको व्यहोरासहितको समाचार मिडियामा आएपछि आयोगले स्पष्टीकरण दिएको हो । ‘प्रतिनिधिसभा स
दस्य उम्मेदवार तोसिमा कार्कीलाई घण्टी लिएर प्रचारप्रसार नगर्न निर्वाचन आयोगले कुनै पनि निर्देशन नदिएको प्रस्ट पारिन्छ’, आयोगले भनेको छ ।




















प्रतिक्रिया