Logo

प्रमुख समाचार

गठबन्धनको चुनावीसभा शनिबार चितवनमा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने



चितवन । वाम–लोकतान्त्रिक गठबन्धनले शनिबार चितवनमा चुनावीसभा आयोजना गर्ने भएको छ ।

सभालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईलगायतले सम्बोधन गर्ने छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार १३:४६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।