काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (शनिबार) सुदूपश्चिका विभिन्न ठाउँमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्दै छन् । ओलीले तीन स्थानको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
ओलीले बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। ओलीले १८ कात्तिकमा दार्चुला, बैतडी र महेन्द्रनगरका तीन वटा सभालाई सम्बोधन गर्दै चुनावी सभाको सुरुआत गरेका थिए ।





















प्रतिक्रिया