Logo

खेलकुद

जेल जीवन बिताइरहेका सन्दीप लामिछानेको आईसीसी वरियता यथावत



काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने आईसीसीको बलिङ वरियतामा यथावत रहेका छन् । आईसीसीले पछिल्लो पटक अपडेट गरेको टी–ट्वान्टी वरियतामा बलिङतर्फ सन्दीप ७० औं स्थानमा यथावत रहेका हुन् ।

बलात्कार आरोपमा पुर्पक्षका लागि सन्दीप अहिले केन्द्रीय कारागारमा छन् । उनलाई काठमाडौं जिल्ला अदालतले कत्तिक १८ मा पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार १२:४९   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।