Logo

खेलकुद

फिफा विश्वकप : इरानविरुद्ध इंग्ल्याण्डको अग्रता दोब्बर



काठमाडौं । कतारमा जारी फिता विश्वकप फुटबल अन्तर्गत अहिले इरान र इंग्ल्याण्डबीच प्रतिस्पर्धा भइरहेको छ । बुकायो साकाको गोलबाट अहिले इरानविरुद्ध इंग्ल्याण्डले अग्रता दोब्बर बनाएको छ ।

खेलको ४३ औँ मिनेटमा साकाले इंग्ल्याण्डका लागि दोस्रो गोल गरेका हुन् । समूह बी को खेल अन्तर्गत इंग्ल्याण्डले जुड बेलिङहमको गोलको मद्दतले अग्रता लिएको थियो ।बेलिङह मले खेलको ३५ औँ मिनेटमा गोल गरेका हुन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १९:४२   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।