Logo

प्रमुख समाचार

अपडेट : भक्तपुर-२ मा दुर्लभ थापा, महेश बस्नेतभन्दा १३ सय मतले अगाडि



भक्तपुर क्षेत्र नम्बर-२ मा नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता कायमै राखेका छन् ।

उनले १२ हजार ५३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश बस्नेतले १० हजार ७६२ मत ल्याएका छन् ।

अघिल्लो निर्वाचनमा भने यो क्षेत्रमा एमालेका बस्नेत निर्वाचित भएका थिए । यसपालि भने यो क्षेत्रमा प्रतिस्पर्धा रोचक बन्दै गएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार ०८:३१   :  बजे

369
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।