Logo

राजनीति

बाँके–३ मा कांग्रेसको अग्रता कायमै, पछ्याउँदै एमाले



काठमाडौं । बाँके प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।

यहाँ कांग्रेसका किशोर सिंह राठोर ११ हजार ९२७ मतका साथ अग्रस्थानमा छन् भने नेकपा एमालेका किस्मत कुमार कक्षपतिले उनलाई ११ हजार १९८ मतका साथ पछ्याइरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले ४ हजार १९० मत ल्याएरका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार २२:०१   :  बजे

243
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।